Posted by: Bhojpure01 September 7, 2010
Login in to Rate this Post:
0
?
झटिङरेहरु जुर्मुराए है
नयाँ आवाज घन्काउदै
बोटल पनि पुरानै
रक्सी पनि तेही नै हो
मात्रै लेबल नयाँ
नयाँ नारा केही हैन
हुतिट्याउले सागर थाम्ने
देश जोगाइ देउ
बिराजमान होइदेउ
तिम्रो ठाउमा नयाँ
आए भ्रस्टाचारी
गुम्यो हाम्रो भाग
होइदौ हाम्रो नेता
देश जोगाउने नयाँ नारा
कुम्ल्याउने हाम्रो भारा
I do not think Maoist can re-instate him again unless India has interest
That is the truth and you can accept or deny.
I wish your dead wish come true.
नयाँ आवाज घन्काउदै
बोटल पनि पुरानै
रक्सी पनि तेही नै हो
मात्रै लेबल नयाँ
नयाँ नारा केही हैन
हुतिट्याउले सागर थाम्ने
देश जोगाइ देउ
बिराजमान होइदेउ
तिम्रो ठाउमा नयाँ
आए भ्रस्टाचारी
गुम्यो हाम्रो भाग
होइदौ हाम्रो नेता
देश जोगाउने नयाँ नारा
कुम्ल्याउने हाम्रो भारा
I do not think Maoist can re-instate him again unless India has interest
That is the truth and you can accept or deny.
I wish your dead wish come true.
Last edited: 08-Sep-10 10:02 AM