Posted by: Land_of_gorkhali September 5, 2010
What type of people in Nepal can afford to send their kids to Lincoln School?
Login in to Rate this Post:     0       ?        

 


साथीहरुलाई एउटा अनुरोध गर्न चाहन्छु। नबुझिकन तेसै हचुवा को भर्मा नबोलम । लिन्कन स्कुल नेपालीहरुको लागि बनाएको स्कुल होइन । त्यो त अमेरिकन एम्बेस्सीमा काम गर्ने अमेरिकनहरुको बच्चाहरुको लागि अमेरिकन एम्बेस्सीले बनैदिएको नोन प्रोफिट स्कुल हो । जसरी ईण्डियन एम्बेस्सीको केन्द्रिय बिध्यालय छ, नोर्वेजिअन हरुको आफ्नै नोर्वेजीअन स्कुल, फ्रेन्च स्कुल, ब्रिटिश स्कुल छ त्यो पनि तेस्तई हो । अब उनिहरुले आफ्नो राष्ट्रको स्टुडेन्ट सँग जतिनै रकम लिउन त्यो हाम्रो किन टाउको दुखाइ । हो त्यहाँ नेपालीहरुले पनि पढ्न पाउछन तेस्को लागि उनिहरुले बिदेशी लाई लिने भन्दा केही कम् रकम लिन्छन त्यो पनि मार्केतिग को हिसाब ले होइन होस्ट कन्ट्री को स्टुडेन्ट को हिसाब ले हो ।

Read Full Discussion Thread for this article