Posted by: Bhojpure01 September 5, 2010
What type of people in Nepal can afford to send their kids to Lincoln School?
Login in to Rate this Post:     0       ?        
सिक्षा मन्त्रालयमा काम गर्ने का होइनन होला , भन्सार , मालपोत , Immigration , सबै घुस्याहा कर्मचारी , राजनीति कमाउने थलो बनाउने हरु , ब्यापारी बर्ग हरु नै त होलान नि कि त बिदेसमा डलर मनग्गे कमाउने का छोरा छोरी हरु ?

आम्दानी कस्ले पोको पार्छ तर एक तरिकाले खुशी लागेको छ " ** हुन घरका पैसा कही नजाउन   " कम्से कम देस भित्रै त रह्यो नि .

राष्ट्र बैंक को तथ्याक अनुसार भरतमा बाहिरिने भारु आरबौ हैन खरब मा पुग्न लागेको बेला अलिकती भए पनि देस बित्री रह्यो अनी कमाउनेले पनि नेपालमै कमाइ र खर्च गराइ ले केही अर्थ तन्त्रलाई Indirectly सहयोग गरेको छ भन्दा फरक पर्ला?

Read Full Discussion Thread for this article