Posted by: turthisbad4you September 4, 2010
नेपालका नेता हरु लाई लोप्पा खुवाउने जिम्मा हामीहरुको हातमा
Login in to Rate this Post:     0       ?        
यो नेपाल को सबै नेता हरु लाई बिदेश मा आको बेला बहिस्कार गर्नु पर्छ कुनै पनि  कार्यक्रम मा सह्भागि हुनु हुँदैन खाली मुख ले कुरा गरेर हुँदैन अब एक्सन मा जाने बेला आयो , अब कुनै नेपाली बिदेश मा नेपाली  नेता को कार्यक्रम मा जान्छ भने त्यो मुला कुकुर को छोरो हो , अती भो सहन् गाह्रो भो  मुजी यो नेता हरु को गुले कुरा र काम देखेर .
Read Full Discussion Thread for this article