Posted by: syanjali September 4, 2010
माओवादी महरालाई हदै सम्मको सजाये दिनु जरुरी छ नेपाली जनताहरु
Login in to Rate this Post:     0       ?        
गुलेहरु पुराना किताबमा यो भेट्टाए,

बडाले जो गर्‍यो काम हुनछ त्यो सर्ब सम्मत 
अरुको के कुरा गरौ , रस्मिले चन्द्रको दाग दबाएकै छ बेस्सरी .

एही हो नेता हुनुमा,  एही सर्ब मान्य गुण थपिन्छ। नेताका छोरा छोरी हरु बिदेसमा नेपालीलाइ लुटेको पैसा ले पढाई राखेका छन ,एही कुरा जनतालाई भन्यो भने सबैका छोरा छोरी जान हुने नेताका किन जान नहुने ? अझ पार्टिका कार्यकर्ता लाई एही कुरा शोध्नु भयो भने हाम्रा नेताको अपमान गरेको भनी उल्टै कुटाइ मात्रै हैन ज्यान नै जाला । 

नेता भनेको त भगवान सरह हो , यिनी हरुले न त गल्तिनै गर्छन् नत त्यस्तो कुनै कार्य गर्छन् , जुन शब्दबली तिनिहरुको मस्तिस्कमै भरिएको छैन अनी कसरी भुझुन यो कुरा । ति सरासर झुट्ट कुरा फैलाएका हुन नेता बिरुद्द , अनी त्यो पनि एउटा राजनीति बिरोधी छल हो .


Read Full Discussion Thread for this article