Posted by: Geology Tiger September 3, 2010
Login in to Rate this Post:
1
?
Liked by
मित्र नाज,
यौन बिज्ञान र स्त्री बिज्ञानमा तिम्रो ज्ञान, अभिरुचि र तिम्रो सोच शक्तिलाई हामी सबैले मान्दै आएका हौ, तर जथाभावी रुपमा एउटा तरुनिको टाउकोमा अर्काको टाउको टाँस्ने, भद्दा श्रिगांर गरेका हेर्दै घिन लाग्दा तरुनिहरुको फोटो टाँसेर सुन्दरीहरुको उपमा दिने काम नगर्नु है भनेर तिमीलाई जति अनुरोध गरे पनि तिमीले कहिल्यै सुनेनौ।
माथि तिमीले हिमानी भनेको फोटोमा अर्कै केटीको जिउमा हिमानीको फोटो यती भद्दासँग टाँसेका छ कि त्यो देख्ने जो कोहिले पनि सजिलैसँग थाहा पाउँछ। के तिमी अझै पनि हामीले यो तिम्रो कुरामा विश्वास गरुन् भन्ठान्छौ? ल तल हेर मैले तिम्रो लागि त्यो हिमानीको टाउको टाँसिएको असली फोटो पनि टाँसिदिएको छु। आशा छ तिमीबाट भविश्यमा यस्तो काम दोहोरिदैन।
धन्यवाद!
Last edited: 03-Sep-10 04:35 PM