Posted by: Rodiohead September 2, 2010
नेपाली हट केक गर्ल
Login in to Rate this Post:     0       ?        

जाठो मैले यहाँ मेरो आँखाको गेडा सँग मिल्दो जुल्दो आँखा को गेडा भएकाहरुलाई लक्छित गरेर यहाँ यो धागो सुरु गरेको हो, बुझ्यौ त गुले।


एउटा कुरो भन त ब्रो, तिम्रो ठाउँमा चिक्सहरु सधैं सारी लगाएर हिन्छन भने त कुनै एउटा चिक्सले यसो अलिकती पिडुला देखै दियो भने त सक्कियो नि कुरो फिरी, पिलित्तै झर्छ नि फिरी तिम्रो झोल। त्यस्तो परिस्थितीमा र ठाउँमा "हट न कुल, सब का सब गुल" हो नि त ब्रो फिरी।


तर मैले त काठमाडौं अझै पनि त्यस्तो ठाउँ होला भन्ने सोछेकै छैन। "जहाका केटाहरुले आज्काल अन्ना कोर्निकोवालाई बाल दिदैनन त्यहाका पत्रीकाले यस्तो भैंसी जस्तीलाई हट केक लेखेर छाप्नु भनेको पुरै तरुण दस्ताहरुको जमातलाई थप्पड हान्नु हैन त? पुरै तरुणहरुको यौन जिज्ञासा र रोजाई माथि षड्यन्त्र गर्नु हैन त?" गेडा जस्तो कुरा नगर के फिरी।

Read Full Discussion Thread for this article