Posted by: Rodiohead September 1, 2010
नेपाली हट केक गर्ल
Login in to Rate this Post:     0       ?        

आज एक बिहानइ के के न होला भनेर नेपाली समाचार को वेब साइट खोलेको यसो छेउ म एउटा समाचार रहेछ, फ्यास्स "हट केक रेखा" लेखेर यो फोटोहरु पनि राखेको रइछ। के जाठो नेपालको अहिले को हट केटी एही हो त? कि नेपालीहरुको आँखामा पढेरोले मुत्यो? के भन्नु र गुलेहरुलाई, भन्यो भने फिरी उन्कै गुलो ठुलो हुन्छ।

 

जाठो बेईज्जतीहरु!!

 

 


Last edited: 01-Sep-10 01:47 PM
Last edited: 01-Sep-10 01:48 PM
Read Full Discussion Thread for this article