Posted by: Bhojpure01 September 1, 2010
Got a fat check by mail
Login in to Rate this Post:     0       ?        
pjtsamachar:

हो हो ठ्याक्कै ठोकुवा गरेर भनिस त हौ  गाठे । यो कुरा त मैले मेरो X-girlfriend लाई मात्रै भनेको थिए , कसरी कुरा चुह्यो यो एउटा खोजको बिषय भयो । कही त तेही मेरो एक्स को छोरा छोरी त हैनस नत्र यो गोप्य कुरा कसरी तैले सुन्थिस अनी यहा लेख्थिस ।  I had a child from her and I happy to see my boy poking me , is it a revenge ? Boy I am still single and still longing to be unite. 

त् मुजी पनि लठिङरेनै रैछस् , यदी बाठो र त्यो मेरी एक्स ले तलाई सन्स्कार सिकाएको भए बाउ को हुर्मत खोल्ने काम नै गर्ने थीईनस । के गर्नु गल्ती त मेरो पनि हो ......... खुनको नाता , माफि दिन्छु तलाई , मेरो हुर्मत खोले पनि।



Last edited: 01-Sep-10 03:24 PM
Read Full Discussion Thread for this article