Posted by: chanaa_tarkaari August 30, 2010
Login in to Rate this Post:
0
?
काग धेरै बाठो भए आचि खान्छ ।
लाटो खान्छ एक बल्ड्याङ - बाठो खान्छ तीन बल्ड्याङ ।
यी उखानहरु नेपालको सन्दर्भमा भारतिय दुतावासलाइ लागू हुन्छ ।
जुन हतियार चलाएर भारतले नेपालभित्र चलखेल गर्ने बाटो खोल्यो, जुन हतियार चलाएर भारतले नेपालीको जीवन घोर दु:खकष्टपूर्ण हुने वातावरन श्रृजना गर्यो - तिनै हतियार बुमर्याङ भएर भारततिरै बज्रिने छ । अहिलेको कूटनितिक असफलता त शुरुवाति संकेत मात्र हो ।