Posted by: indramaharjan August 30, 2010
PARAS ko interview
Login in to Rate this Post:     0       ?        
काम गरेनन् कि काम गर्न दिएनन् त्यो कुरा केलाउनु न ।

साझा भनेको के हो र? राजा आउ देश बचाउ भन्ने नारा मा कम्मर मर्काउने ठाम मात्र हो र? कम्मर नै मर्काउने हो भने हिजो पुकदा ले रेथासँग नि मर्काएकै थिए, जनताले ताली नि बजाकै थिए। लठौरो पारस शाहको एउटा अन्तरवार्ता मात्र सुन्दा त्यो भन्दा लठौरे यी राजावादी हरुलाई अर्गाजम् भाको जस्तो छ अहिले। न बोल्ने ढंग छ न बोल्दाबोल्दै खुस्केको धोतीलाई समाउने ध्यान छ यो गेडेलाई। बोलेको सुन्नुस् न, कति त सांकेतिक भाषा बोलेकोजस्तो

एकीकृत माओवादी र यहाँहरूबीच हिजो द्वन्द्वका बेला र अहिले पनि एकखालको सम्बन्ध छ भनेर चर्चा गरिन्छ। यसमा सत्यता छजस्तो लाग्छ?

हेर्नुस्, द्वन्द्वका बेला म भन्न सक्दिनँ। तर, एकचोटि प्रधानमन्त्री बनिसकेको व्यक्तिलाई आमनागरिकले भेट्न पाउने कि नपाउने? तपार्इंहरू पाइन्न भन्नुहुन्छ भने म भेटि्दनँ।

यसलाई अब आएर पुकदा प्यारो भयो। मुला जगल्टे, हिजोसम्म त्यहि माओवादीलाई पालेर राख्यो। देशको सेवामा खटिएका प्रहरीहरुलाई चौकीमा नै गएर ती पशुहरुले गिंडेपनि यिनीहरुले केहि गरेका थिए? माओशिटहरुलाई हुर्कन कल्ले दियो? प्रजातन्त्र नेपालमा फाप्दैन भन्ने कुरा को खेती गर्न कल्ले भ्याए? माओवादी र पारसवादीहरु एउटै हुन्। त्यहि भएर हो अहिले आएर माओवादीलाई तिनै राजचमचाहरु प्यारा लागेका। एउटा जंगली कमल थापालाई भेट्न जान्छ, अर्को दाइमारा त्यै जंगलीसँग राजनीतिक कार्यएकता गर्न तम्सन्छ।

मामपाखाहरु !!
Read Full Discussion Thread for this article