Posted by: तिका: August 26, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        
यो फोटो देख्दा नेपालमा हाम्रो घरबेटी आमाले खान दिएको क्वाँटी याद आयो | "धम्मा तस्कं सा:" भन्यो भने मख्ख पर्नु हुन्थ्यो |  हाम्रो घरबेटीलाई टोलमा धेरैले "धम्मा" भन्थ्यो, अन्त मैले "धम्मा" भनेको सुनेको छैन | चना दाइलाई थाहा छ कि? "धम्मा" भनेको के हो? 
Read Full Discussion Thread for this article