Posted by: nakkali keti August 24, 2010
Breaking NEWS !! Plane carrying 15 person missing in Nepal
Login in to Rate this Post:     0       ?        
म्रितकहरुको आत्माको चिर शान्तीको कामना तथा म्रितकहरुका परिवार प्रती मेरो हार्दिक समबेदना।

"लगातार पानी परिरहेको र बाक्लो कुहिरो लागिरहेका बेला जहाज उडाउनु हुन्थेन ।"
"हामीसंग मौसमबारे जानकारी मागे मात्रै हामीले बताउने हो ।"
(http://www.ekantipur.com/np/2067/5/8/full-news/316785/)

यस्ता अत्याबस्यक जानकारी पनि बिरालोले आची लुकाए जसरी राख्ने निकाय भए नि के नभए नि के? त्यस्ता म्रितप्राय निकायलाई पनि मेरो समबेदना।

Read Full Discussion Thread for this article