Posted by: cheli August 23, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        
मैले bases लाई नेपाली alkalies लाई नेवारी नै भन्न खोजेको हो .. अन्यथा नालियियोस .. list पढ्दा नेवारी खान मात्र राख्न खोजे जस्तो लग्यो र मात्र भनेको हो !!

बाहुन क्षेत्री मात्र होइन राई, लिम्बु, गुरुङ,  तामांग, अवधि/ भोजपुरी/ मैथिली/ थारु बोल्ने तराइ बासि , नेवारी बोल्न जान्ने नेवार , नेवारी बोल्नै नजान्ने नेवार, झाँगड , सतार, राजबंशी, चेपांग अनि कथित दलित भनिएकाहरु हामी सबै alkalies मै त पर्छौं नि ..

नेपाली खान को लिस्ट बनाउदा चै ल्होसार तिर तामांगहरु ले बनाउने एउटा परिकार नि include गर्नु होला, मैले एकपल्ट खाको थिए, खुब मिठो लाग्या थ्यो..

अनि  नेवारी खानामा  नि चटामरी र य:मरी देखिन नि मैले ??
Read Full Discussion Thread for this article