Posted by: cheli August 23, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     1       ?         Liked by
१ नम्बर को छोएला बाहेक अरु कुनै परिकार को नाम नि सुन्या रैनछु मैले त ? नेपाली परिकार कि  नेवारी परिकार मात्र हुन् यी ? 

नेपाली नि हुन् भने त सेल रोटि , मालपुवा , मस्यौरा, गुन्द्रुक, सिन्की, जेरी, ढिंडो, अर्षा, अनरसा, पत्रे, पाते रोटी, फर्शीको मुन्टा को तरकारी, इस्कुस को जरा, घर-तरुल, सिमल तरुल, गिट्ठो.... आदि कसरी छुटे ?

 
"All alkalies are bases but all bases are not alkalies" भनेर +२ मा  पढेको याद आयो!!
Read Full Discussion Thread for this article