Posted by: Bhojpure01 August 20, 2010
who is soni thapa and why is her survey being forwarded by organizations?
Login in to Rate this Post:     0       ?        
एस्तै खाट्टी र खरो कुरा गर्दा रहेछन र पो गाठे ति भुराहरु खनिएका रहेछन त। 
मिठो लाग्यो " मृत्‍यु पनि शंका को घेरा मा हे राम" कसरी कुरा टिपेर राख्न सकेको हो गाठे । 

हुन्लाई त हो , सबै कुरा ऐना झै खुलस्त पारे पछी पनि किन कुरा बङ्याइ राख्नु। 


कुनै कुनै भुरा हरु त काउसो लगाएरै छोड्नु पर्ने खाल्का छन। २-४ दिन भयो हराएका हुन्की सेलाएका हुन। 



Last edited: 20-Aug-10 03:38 PM
Read Full Discussion Thread for this article