Posted by: SimpLe_KeTa August 20, 2010
Login in to Rate this Post:
0
?
नमस्ते
Geology Tiger जि को शब्द "यस्तो आपतको घडीमा हामी सबैले सक्दो सहयोग गर्नु एउटा मानवीय कर्त्यब्य हो," - सत्य हो ।
Deepak5554, MillionDollars जिले कुरो सहि गर्नु भएको छ ।
मैले सुनेको एउटा कथा: बिदेशमा एउटा बिधार्थिको ऊसँगै एउटै कोठामा बस्ने अर्को बिधार्थि साथि एक्कासि बित्नु भो रे ।
MillionDollars जिले भन्नु भएको "trust fund", "must contribute prior to leaving the country", र Deepak5554 जिको "Insurance plan for Nepalis in the USA" मा काम शुरु गर्नु होला ।
मेरो शब्दलाई माफ गर्नु होला: मृत्यू बाजा बजाएर आँउदैन ।
बिदेशमा त्यो देशको नागरिक बाहेक अरु देशको नागरिकको लाश गाड्न दिँदैन रे । यदि त्यो सत्य हो भने, अब बिदेशमा पनि नेपालमा जस्तै "सहकारि बचत" खोले दुखको बेलामा आपसि सहयोग होला ।
मेरो शुभकामना ।
साधारण_केटो

Last edited: 20-Aug-10 01:55 PM