Posted by: Rahuldai August 20, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

आज नि भोट् हालियो । तर हामी हाम्रो देश जस्तै धेरै पछी छौं जस्तो लाग्यो । तै पनि कर्म गर्न न बिर्सौं । २१९१२ हिट हुंदा नि ७२१ भोट् मात्र??


 अझ साझा बाहेक अन्यत्र स्रोत बाट कती हाल्या होलान । एक चौठाइले पनि भोट् हालेन छ । बरु मज्जाले २० वटा रेडकार्ड पाए छ निकेत बाबुले ।


कतै गलत ठाउंमा त यो भोट् को याचना भएन ? भोट् को सट्टा चोट पाउने । 

Read Full Discussion Thread for this article