Posted by: syanjali August 20, 2010
who is soni thapa and why is her survey being forwarded by organizations?
Login in to Rate this Post:     0       ?        
राहुलभाइको शब्द हुन,   .मृत्‍यु पनि शंका को घेरा मा हे राम........................ ।

हामी एती शन्कालु छौ को, घरमा छोरी बिरामी भएर पल्ला घरए नरे सँग सापत मगेको बिरामी शब्द सुन्ना साथ केही नभनी खुरुक्क दियो.
अब एही कुरामा हामी दिमाग खियाएर बस्छौ। यो नरे सँग गल्फत्ती नगरि एक कौडी पनि नझार्ने आज किन एक शब्द नबोली दियो। छोरीको दबाइ कहाँ र कसरी गर्ने भन्दा पनि यो नरेको टाउकोमा के छ , किन खुरुक्क दियो ? के मा आँखा गाडेको छ , कही त्यो मेरो झाली गाई मा त हैन, कित त्यो डँगुरे खेतमा त हैन ?

सारा कुरा त्यो लेखीएको छ , नाम ठेगाना, के कारण र कुन उद्देस्य हो , तैपनी हामी शन्खा गर्न छोडेका छैनौ ? के यो हाम्रो जातिय गुण हुन वा हामी जोखिम बिना कारण किन उठाउने भनी खाली सतर्क मात्र हुन खोजेका हौ ?





Last edited: 20-Aug-10 07:19 AM
Read Full Discussion Thread for this article