Posted by: stylish August 19, 2010
Going nepal how to get visa date
Login in to Rate this Post:     0       ?        
भन्न पायो भन्दै मा प्याच नबोल्नु भन्थे बा ले तर एउटा कुरा भन्न मन लाग्यो । यदि तपाईं ले समयमा डेट पाउनु सक्नु भएन भने तपाईंलाई समस्या पर्न सक्ला । मलाई एक चोटि तेस्तै परेको थियो । आफु चै यहाँ बाट राउन्ड टिकेट काटेर गई , तिनीहरु के भन्छन् भने "We suggest everybody  not to book ticket unless you have visa in your hand " रे मलाई त । मेरो पैसो च्वाम भयो । पछी फेरी टिकेट काटेर आउनु पर्‍यो । तपाईंलाई त्यो समस्या नपरोस । शुभ यात्रा । Best of लक ।
Read Full Discussion Thread for this article