Posted by: lutee_bahun August 19, 2010
Vote for Niket
Login in to Rate this Post:     1       ?         Liked by
Tamanglakola 
भने जस्तो प्रतिस्पर्दा दर्हो छ तर यो थ्रेड मा visit गर्ने सबैले एक एक वोट दिने हो भने ३ हजार के निकेत ले  ५-६ नै पाउने थियो । जे होस् मैले दिन सक्ने आजको एक वोट निकेत लाई दिये । 
Read Full Discussion Thread for this article