Posted by: बिस्टे August 18, 2010
Login in to Rate this Post:
0
?
"क्या हा हु लेख्दिने भन्या दिप त। "
दिप ब्रो मेरो एउटा साथी (बागेँ को भाई होला जस्तो छ् ) को भाषामा
(हा हु भन्या दामी नि फेरी)
फुर्सत निकाल्दिएर ओईलाएका साझाबासी हरु लाई तङ्र्याइदिनु भएकोमा धन्यवाद।
अब एक राउन्ड कमेन्ट हरु को रिप्लाई पढ्न अर्कै रमाइलो हुन्छ,तेइ कुरी राछु प्रभो।