Posted by: nepalean August 17, 2010
Help Pukar's Dead Body To Send Nepal
Login in to Rate this Post:     0       ?        

जसरी भए पनि मर्ने मरेर गैगयो, अब हामीले सहयोग गर्ने भनेको उसको शरिर नेपालमा पठाउन हो।
थोपा थोपा बाट गाग्री भरे जसरी जसरी सक्नुहुन्छ उसरी सहयोग गरेर उस्का बा-आमाको अन्तीम इच्छा पूरागरिदिउं।
मैले पनि भर्खर सहयोग गरे।

Read Full Discussion Thread for this article