Posted by: Deep August 17, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        


--- 


बीरेन्द्रदाई नमोनारायनको नमोनारायनै जती चोटी हेरे नी --


 


हजुरबाले फर्स्टडिभिजनमा हेरेछन -- नदेखे पछी एक्कासी "कुलङ्गार" भनेर कुर्लिईहाले --काकाले चै आफ्नो हैसियत बढाएर थर्ड डिभिजनमा हेरेछन -- छैन त्यहा आफ्नो नम्बर। अन्त हेर्ने कारण नै रैन्छ। अनि हजुरबा काकाले हातखुट्टा छोड्या रे छन।


 


नौबिसे बाट बीरेन्द्रदाई चै कति सम्झाउँदा नी नमानेर नारनघाट तिर लागेछन। काका एक्लै --बल्ल बल्ल फर्क्यारेछन --त्यसपछी अलि अलि रमाईलो नी गर्नै पर्यो। ढिलो हुने नै भो।


 


 हजुरबाले चियापत्ती जोड जोड् सँग चपाउँदै गरेका काकालाई लड्डु दिए। मलाई लड्डु खान नी मन लागेन। पछी काकाको उदाहरण दिम्ला भन्ने कत्रो आशा थ्यो आफ्नो, सबै भाँडे।


 


थुक्क!

Read Full Discussion Thread for this article