Posted by: Nepal ko chora August 17, 2010
Login in to Rate this Post:
0
?
प्रभो को धेरै दिन पछी दर्सन पाउदा मन नै हर्सित भयो| तेस्मा नि एस्तो घच्ची को कथा नि लिएर आए सी सुन मा सुगन्ध हुने भैगो नि| पाठकहरु को माया मर्न भएन हौ प्रभो...