Posted by: Geology Tiger August 17, 2010
Vote for Niket
Login in to Rate this Post:     1       ?         Liked by

 


हन मैले त भोट पो मागेको थिए, तर यहाँ त थुप्रै साथीहरुले रेड कार्ड पो देखाइ दिनु भयो, अचम्म! हुन त मैले रिस उठ्यो भने मलाई टन्न गाली गर्नुस् त भनेको थिए, टन्न लेखिदिनु भएको भए हुन्थ्यो नि गाली गरेर, यसरी रेड कार्ड देखाइ दिदाँ त त्यो बच्चोलाईनै रेड कार्ड देखाइदिएको जस्तो भएन र भन्या, बिचरा उसले न कसैलाई फल हान्नु, न् कसैको केही बिगारदिनु।
 
खैर यसै पनि अब धेरै दिन बाँकी छैन, अनि तमाङ्लाकोला, नाज, अनिल, रिठ्ठे, राहुलदाइ,लुते बाहुन, गरी खाउ, बुलेभार्ड ड्रीम्स, होमब्वाइ, चेली, पुरे, लहरे, रामे, बिर्खे माइला, ध्वाँसे, ८८४७, वास्तव मुक्ती, ल्यान्ड अफ गोर्खाली, अटोमिक, स्याङ्जाली, स्लयाकडेमिक, भोजपुरे, भिखारी र दीप जस्ता शुभचिन्तक भएसम्म मलाई केही चिन्ता छैन।  


 

Read Full Discussion Thread for this article