Posted by: Bhaktey August 16, 2010
माकुरा
Login in to Rate this Post:     0       ?        

हराएको दिपको आगमन ले साझा मा फेरी रौनक
 छायो | आजत धेरै "Quality Threads" झुल्केछन् मजा आयो , साझामा धेरै पछि | खुट्टातान्ने, मै ठुलो भन्ने र बकबास धागाले वाक्क बनाएको बेला येस्ता हस्ती साझाको गरिमा बचाउन झुल्किनु भएकोमा खुसि  लाग्यो 
Read Full Discussion Thread for this article