Posted by: Birkhe_Maila August 16, 2010
माकुरा
Login in to Rate this Post:     0       ?        


आफ्नो यस्तो छ हालत-


क) पइसो कहिले नि नभएसि, डुब्या बेला के उत्र्या बेला के सधैँ आत्तिईयो!


ख) बैँशको झन के कुरा गर्नु, पहिले पहिले बैँश छँदा सुन्दरीहरुलाई देखेर आत्तिइयो अहिले बैँश डुव्दा सुन्दरीहरुले नदेखेर  आत्तिईयो।


माकुरोको जालो जस्तै छ यता नि जिन्तखि!


लामो समय पछि पढ्न पाईयो दीप, मजा आयो!

Read Full Discussion Thread for this article