Posted by: ritthe August 16, 2010
माकुरा
Login in to Rate this Post:     0       ?        

"सूर्यको उज्यालोमा तिमी अझै दीप देख्दैछौ रे? "


नराम्रो सँग बाँण हान्या रेछिन अभिलाषाले दीप ब्रो लाई ! कि बांगेले आफ्नो मार्केट बनाउन दीपलाई तेसो भन्द्या मात्र हो कि ! जे सुकै होस् लन्च ट्याम को खुराक असली निस्क्यो ! लौ धेरै पछी पढन पाइयो ! अब चाँही यसो भन्नु नपरोस

Read Full Discussion Thread for this article