Posted by: HomeBoi August 16, 2010
बिचार पुर्याउ है.... आफ्नो पनि भविश्य बारे ध्यान दिउ है।
Login in to Rate this Post:     0       ?        
तिमीलाई कतिको मनमा शान्ति छ? आफुले दु:ख गरेर आफ्नो दाई र् दिदिलाई पढाईदीएअकोमा। मलाई विश्वाश छ, तिनीहरुले आवस्य नै बुज्झ्नेछन्। म पनि तिम्रो नै बाटोमा हिंडेको हुँ। अहिले सम्झन्दा गरौब लाग्छ आफु प्रती,  

आर्थिक कारणले गर्दा परीवार भित्रको दुरी नबढाउ। 
Read Full Discussion Thread for this article