Posted by: Bhojpure01 August 14, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        
राघे ( पार्याबाची शब्द ) गाठे कुरा त राम्रै लेख्यौ । अर्ती भनेको गर्तिको पनि सुन्नु भन्छन तर जो जन्मजात राहुगण लिएर जन्मेको छ तेस्तालाई सम्झाउनु भनेको सर्प पाएर न्याउली बनाउन खोज्नु हो । कही कही त हामी स्यनामा झगडा गर्दा बोल्ने शब्द पनि पो देखियो गाठे ।
I voted too. Good luck. 
Last edited: 14-Aug-10 12:27 PM
Read Full Discussion Thread for this article