Posted by: syanjali August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
हर्केजी,  ह्याकुला सेक्न लाग्नु भा जस्तो छ, लौ मत " मान न मान मै तेरा मेहमान" हुन लागे है। बरु चिसो मा के चै उठाउ ? बड् को स्वाद लाग्न छोड्यो , स्टार बियर को स्वाद जस्तो कुनै छ कि ? कोदोको छ्याङ जस्तो बिस्तारै दनक दिने ।
Read Full Discussion Thread for this article