Posted by: Harka_Bahadur August 13, 2010
Login in to Rate this Post:
0
?
ठुल्दाइ कता लागे भनेको त , मो मोको तयारीमा जुटेका रछन । बूङूर फ्राइ पनि कसैले खान्छ , मो मो पो खानु पर्छ असली महेन्द्र बौचाको पसलको स्वाद आउने मो मो मखुला।