Posted by: grgDai August 13, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        
अरुलाइ सेंसोर गर्दा हासो उदाउने, आफुलाइ सेंसोर गर्दा महा बिरोध गरि नाना अपहेलित सब्दावाली प्रयोग गर्ने, अनि अर्को थ्रेड मा पेदोफाइल भनेर संज्ञा दीईएको महानुभाब यो निकेत बाबु को थ्रेडमा आएर मेन टपिकमा कुरा नगरी आफ्नै पर्सनल  अजेण्डा फुक्न आएर कत्तिको लाज पचौना सकेको होला.

जिवोलोजी जी तपैले मेरो विचार लाइ रेमुव गर्नु भएकोमा केहि कम्प्लेन छैन बरु बाबु निकेतलाइ धेरै धेरै शुभकामना
Read Full Discussion Thread for this article