Posted by: ritthe August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

एमर्जेन्सी त एमर्जेन्सी नै पर्या हो तर चेली को भाग को मोटिचुर खार होइन मदनवाको भाग को गोलगप्पे खार चाँही हो ! ठुल्दाइले कसरी थाहा पाउनु भो एमर्जेन्सी परेको? ठुल्दाइको सिक सेन्स त मान्नै पर्छ !


बिस्टे, लहरे, ठुल्दाइ, चेली, जिम्माल, रामे, पुरे र टिम चौतारीलाई यो सोझो रिट्ठे को शुक्रबारे १३ औ तारिखे जदौ !

Read Full Discussion Thread for this article