Posted by: ramronepal August 13, 2010
Login in to Rate this Post:
0
?
म त शनिबार बाहेक अरु दिन भ्याउँदिन है रिठ्ठे लाई अस्पातलमा कुर्न लाई .......
क-कस्ले कुन-कुन दिन भ्याउँछ भनम है .....
के गर्नु हन्तकाली .... जे देखे नि हाथ अगाडि बडाएर खाइहाल्छ ...... खुरुक्कन खल्तिमा भएको बिस्कुट खाएको भये .....
Last edited: 13-Aug-10 09:42 AM