Posted by: Rahuldai August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खे बा,


तारेमाम बिर्ख्या चेला राम चा ।


तारेमाम रिट्ठे सोझो ।


लौ हेर अघी भन्दै थिएं । बिर्खे बुढाले ल्याको बासी खायो भने के के हुन्छ भनेर । भईहाल्यो। हरे शिव ....................................।



सोझो रिट्ठे ले बासी खायो अब इमर्जेन्सीमा जानु पर्‍यो। पखाला लागेको मात्र होइन होला, झाडा पनि भयो जस्तो छ ।


लौ पुरे, रामे गाडी निकाल, इमर्जेन्सी जानु पर्‍यो, रिट्ठे लाई हेर्न । बाटोमा हरी ( लट्ठक )को पासलमा एक छिन रोक्नु, हर्लिक्स किन्नु छ।

Read Full Discussion Thread for this article