Posted by: Rahuldai August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


शुक्रबारे जदौ ।


तारेमाम चेली, बिस्टे , पुरे ।


आज त ब्यान ब्यानै भीड ??  बिशेष के छ ?


बिर्खे बुढाले ल्याइदेको बासी मिठाइ खान?? बासी खान हुन्न यो गर्मीमा ।


उता तनहुँमा टाइफ्वाइड, नेपालगंज मा हैजा , डडेलधुरामा जन्डिस को सम्चार मा चौतारीको नाम पनि जोडीएला ।


आएं है बिस्टे काजी , अर्डर गरी राखे हुन्छ, चिनी ५ चम्चा सहितको चिया ।

Read Full Discussion Thread for this article