Posted by: cheli August 13, 2010
Login in to Rate this Post:
0
?


हिजो आर्काको माल्दाइले जिन्दगीमा पैलो चोटी देको मिठाई "मोटिचुर" (लहरे स्टाइलमा) लड्डुमा आखाँ लाउन नि कसरी सक्या होला ? कसैलाई एक टुक्रो नि दिन्न आफै खान्छु ... 
नमस्ते समस्ते नि भन्दिन म त !!

नमस्ते समस्ते नि भन्दिन म त !!
