Posted by: tamanglakola August 12, 2010
क्यालिफोर्निया पात भो!!
Login in to Rate this Post:     0       ?        
http://www.cnn.com/2010/US/08/12/california.same.sex.ruling/index.html?hpt=T1

क्यालिफोर्निया पात भयो छाडेर भागम भनेको के गर्ने गर्ने भइराछ। Apple पनि यहीँ छ, Facebook पनि यहीँ छ, google पनि एही छ, Ning पनि यहीँ छ; होइन सबै talent talent मान्छेहरु नि यहीँ छन। UC Berkeley  यहीँ छ, Stanford यहीँ छ अनि  हामी जस्ता Asians हरु नि यहीँ छन। 

होइन मलाई यो "सेम सेक्स मेरिज" किन नपचेको हो?  Am I being too conservative? Is right to marry really a human right?
Read Full Discussion Thread for this article