Posted by: syanjali August 12, 2010
GrgDai = Antiracist = Loser
Login in to Rate this Post:     0       ?        


२- ४ जना एस्तै गरी हात धुएर पछी लागे, कुरो को चुरो एक तिर छ, प्वाक नचाहिदो कुरा र ब्यक्ती बिशेषको नाम जोडीदिने.
जगडालु स्वभाभ को कारण हो वा एक धागोमा पो कुरा टुङ्याउनु पर्ने हो, कुकुरले हड्डी देख्या झै गरी X, Y & Z को comment  देख्ना साथ मुख छोडि हाल्नु पर्ने । 

 एउटा बहादुरले मेरो लोग इन नाम बाट नयाँ धागो सुरु गर्‍यो । वास्ता गरिएन तर आर्को मा स्याङ्जालीको नाम जोड्यो, मैले पनि लाटा छोराले बर्सौ बाउ भन्न नपाए झै गर्या छ यो झतिङर ले हो मैले पनि तेरो बाउलाई झुक्याए को छु भने दिए, शायद मुखमा बिर्को लाग्यो कि ? 

 यि बालक पनि मेरो पछी लाग्या थिए एक पल्ट, कुरा सबैको मिल्ने भए यि थ्रेड हरु लम्बिनेनै थिएनन, आफ्ना बिचारहरु राखिन्छन अनी अरुका बिचार  सँग शाहमती र असहमती लाई ब्यक्तिगत रिस र इबी साध्न ढुकुवा बसे झै बसेर लाज भाड लेख्न पछी नपर्ने हरुको कुनै कमी देखिदैन । 
दखल सबै छेत्रमा हुँदैन अनी आफ्ना बिचार हरु तर्क पूर्ण नभए शाहमतिको अपेक्षा किन ? घरमा घुर्क्याए झै घुर्क्याउन खोज्दछन.

तेसैले सन्तान थरी थरी अनी स्वाभब र बानी थरी थरी।  May be just discard them ( but they agitate poking every thread you have commented or created with irrelevant comments . Sometimes it goes too personal


Read Full Discussion Thread for this article