Posted by: Rahuldai August 12, 2010
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लोल चिप्ले लोल । भाग चाइ माग बमोजिम न भाको ले यस्तो भाको हो ।
बुढाको भाग मा ओखर हो कि क्या हो ??
जिते यस्तै हो नेपाल र नेपाली को चाला ।
नेपाली र नेपाल भन्ने बित्तिकै कत्ती गौरब हुन्थ्यो कुनै बेला अहिले दुबै कौरब हुन कि जस्तो लाग्न थाल्यो ।
मेरो छिमेकी को चाला देख्नु भयो क्या रे। वाइ फाइ को connection मागी मागी, मेरै कन्ट्याक्ट् ब्लक (डिलिट ) गरी दियो।