Posted by: chipledhunga August 12, 2010
Login in to Rate this Post:
0
?
सुर्खेतैमा सालीना बुल्बुले ताल
मन तरुनो सालीना ज्यान बुढो यो साल
बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।
ल हेर यो रामे र बाउचा दुबैको गालामा जुत्ताको छाप। के गर्यौ तिमीहरुले बगलामुखीमा त्यस्तो? तरुनी फकाउने पनि एउटा ताल हुन्छ नि। पूरेले त अझ मुखै देखाएको छैन, ऐया ऐया गर्दै रुँदै होला घरमा।
के छ ठुली? अनुहारै देख्न गार्हो तिम्रो त। आरामै छौ?
ठुल्दाइ, सूर्य बाँकी छ कि ब्याक टु मार्ल्बरो हो?
बिर्खे बुढो जिउँदै रहिछ अझै, खुशी लाग्यो। बरु खुशी भन्दा हाम्री खुशीलाई नदेखेको धेरै भो बरु। मदन्वा पनि बेपत्ता छ।
बिष्टे चाँही धुर्ब्या पसलाट अझै फर्क्या छैन जस्तो छ। अरु चाँही कता छन् कुन्नी।