Posted by: syanjali August 12, 2010
Do you believe in reincarnation? पुनर्जन्ममा विश्वाश गर्नुहुन्छ?
Login in to Rate this Post:     0       ?        
हाम्रा आदिम जातिले महाभारत र रामायाण को श्रीजना गरे जो समसारकै सबै भन्दा ठुला ग्रन्थ्य हुन र यो जती ठुलो छ तेतिनै धेरै कथा उपकथा, तेस्का पनि ऊप-उपकथा हरुले नभरी लम्बिनै सक्दैन । हो यि कथाकार हरु को श्रीजन सक्ती को प्रसम्सा नगरि बस्न सकिदैन । 

यि कथामा एक युग लाई अर्को युग सङ अनी कथा लाई शहज र अबिरल रुपमा अगाडि बडाउन  पात्रलाइ नयाँ रुप र कथा सँग मिलाउन श्रीजना गरिएको हो यो " पुनर्जन्म" र कथा लाई लम्ब्याउने र जोडने आधार हो .

अनी हाम्रा सन्स्क्रित का ज्ञाता हरुले सन्क्रित जो सन्स्कारीत भाषा लाई एती सन्स्कारीत गरिदिए कि सर्बसाधारणले बिशेष अध्ययन बिना शब्द उप्क्याउन पनि नस्कने भए, कसरी ? ४-५ शब्दलाई एकै ठाउमा मिसाएर एउटा सिङो शब्द श्रीजना गरे हुन सक्छ एक बाट अर्को मा सर्दा वा अर्को किताबको ठेली चाँही स्यानो हुने भएर हो ? एही कारणले सस्क्रित भाषा लोप हुँदै गयो शब्द बिछेदन गर्न नजान्ने ले सन्स्क्रित भाषा मा लेखिएका केही पनि बुझ्न सक्दैन, यो अरु जस्तो शब्दकोस को ठेली लिएर पनि पुग्दैन जस्तो लाग्छ। एही प्रश्नग मा बौध धम्र पाली भाषामा भएको हुनाले पनि यो चाडै फैलिएको हो भन्ने भनाइ छ। .

यिनै सन्स्क्रित का ज्ञाता हरु धर्मका ठेकेदार भनौ वा नयाँ नयाँ ग्रन्थ्य निकाल्दै गए, अनी ब्रम्ह वाक्यनै धर्म हो को कुरा पनि गरे अनी यिनी हरुनै हुन पुनर्जन्मा मा बडी जोड दिदै आउने। हुन सक्छ   यो पनि सोसणको  र  मागी खाने बाटो को एक अन्स त हैन ? 
समाज परा पूर्व काल देखी आउने नयाँ काल मा  शोषित आ-आफ्नै तरिकाले हुँदै जान्छ, पुनर्जन्म को बखेडा शोषणको एक अन्स हो.

जे गरिन्छ तेस्को फल एही जन्ममा भोगिन्छ। 
Read Full Discussion Thread for this article