Posted by: Birkhe_Maila August 12, 2010
Login in to Rate this Post:
0
?
तारेमाम् ठुल्दाई! लहरे!
अब हेरि सञ्चो बिसन्चोको कुरो अर्ने एई उमेराँ त हो नि.....एसो गाथ तलमाथि हुने उमेराँ नसोध्या कुरो तरुनो छँदा के सोध्नु, ठिटा ठिटिलाई सोधे जइले नि एउडै उत्तर आउँछ!