Posted by: Birkhe_Maila August 12, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

जदौ! सम्धीज्यू!


जाम त नि गन्थान् एकछिन्। मलै त चाइन्तो ब्यान ब्यानै गन्थानमा नानीहरुले पुजाआजा अरेओ देख्दा मन चङ्गा हुन्छ गाँठे, अब धर्म कर्म कल्लाई मन पर्दैन त हाउँरो उमेराँ, कि कसो?!

Read Full Discussion Thread for this article