Posted by: Rahuldai August 12, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ ।
तारेमाम बिस्टे ,
एका ब्यानै ध्रुब्या पसल मा ??
गणेश स्थान जाने हैन, आज त चाबहिल जाने बिचार छ मेरो ।