Posted by: badure August 11, 2010
एकातिर यो अर्को तिर त्यो
Login in to Rate this Post:     0       ?        
पुरान लगाउनु भनेको पौरनिक कालमा प्रबचन दिनु नै हो, यो बिसुद्ध धर्म सँग relation छैन। पहीले धेरै मान्छे पढ्न नसक्ने बेलामा त कथा सुनौदा धर्म र समाज सेवा नै हुनेथियो होला तर एउटै कथा दोहोरै तेरै सुन्दा त के नयाँ सिकिन्छ र ? तै पानी अझै केही पाखन्दीलाई सुकाम मा लगाउन  काम   पन्दित बाजेहरुको काममै खाने बाटो पानी हरैदिन भएन नी , ती पौरनिक कथा हरु सछ नै होलान् तर व्याख्या गर्ने र बिस्लेशन गर्ने तरिका हेर्दा हिन्दू धर्म र सन्क्रिस्तीलाई केही वर्गले दुरुपयोग् गरेको जास्तो लाग्छ है .




 
Read Full Discussion Thread for this article