Posted by: Rahuldai August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु



बुधबारे हस्याङ फस्याङ्गे जदौ ।


ट्रेन को पाङ्रा पञ्चट भएको ठीक साँचो हो।


ब्यानै देखी ट्रेन चलेको छैन ।


 बैकल्पिक बाटोबाट अड्डा आउँदा २ घण्टा लाग्यो।


किलास नि छुट्यो , गिलास नि छुट्यो। ।


अहिले फेरी ल्याब छ । लौ त फुर्सद मा सप्पैलाई तारेमाम भन्न आउँला।

Read Full Discussion Thread for this article