Posted by: ritthe August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

हन के भाका यि औतारिहरु


कती छुच्चो मुख गर्न सक्या हुन?


यो रामे त झन एक नम्बरको छुच्चो मुख छ ! तेइ भएर चिच्याउने बाकसमा नि कोइ नि बोल्दैनन् रामे सँग !


यसो कैले काही त सोझो साझो कुरा गर्नु (म जस्तै) ज्ञान गुन को कुरा गर्नु ! खाली तरुना र तरुनी भन्या छन तेत्ती हो


ल सबैलाई नमस्ते गरे है हृदय देखी नै !

Read Full Discussion Thread for this article